कृषि

विचरा माहुरीको के दोष ? बनरक्षकले नै जलाए ३१ घार माहुरी

Posted on Jun 09 2019
काठमाडौं । स्थानीयबासीले मध्यवर्ती क्षेत्रको वनभित्र राखेका माहुरीका घारलाई निकुञ्जका कर्मचारीले नै आगो लगाए जलाएका छन्। ऋणमोक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतको छायानाथ रारा नगरपालिका ७ को डावा रानीखाडा वन उपभोक्ता..

बहुउपयोगी सतुवा खेतीतर्फ लमजुङका कृषकको आकर्षण बढ्दै

Posted on May 26 2019
लम्जुङ । अलैँचीको हव जिल्लाको रुपमा परिचित लमजुङका कृषकको पछिल्लो समयमा बहुउपयोगी सतुवा खेतीतर्फ आकर्षण बढेको छ । बहुऔषधि गुणले युक्त भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सतुवाको माग उच्च..

नेपालमै पालिन्छ एउटा अनौठो जनावर, जसको मूल्य ८ लाख रुपैयाँ

Posted on May 11 2019
काठमाडौं । मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ । यो भेग कृषि, पशुपालन र पर्यटकिय दृष्टिले निकै महत्वपूर्ण छ । राजधानी काठमाडौंबाट करिव ६० किमीको पश्चिम दक्षिण दिशामा अवस्थित..

मासु र दूधको उत्पादन बढ्यो, पशुपालनतर्फ कृषकको आकर्षण

Posted on May 06 2019
सुनसरी । सुनसरीमा पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै जिल्लामा दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि भएको पाइएको छ । जिल्लामा गाईभैंसीको दूध तथा माछामासुको उत्पादनमा वार्षिक रूपमा वृद्धि हुँदै गएको पशुसेवा ज्ञान..

नेपालमै यस्तो ठाउँ जहाँ संसारकै लोपोन्मुख रातो माछा पाइन्छ !

Posted on Mar 15 2019
खोटाङ । चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको..

१० रुपैयाँ किलोमा पनि बिकेन गोलभेडा, भारतीय गोलभेडाको मारमा किसान

Posted on Feb 24 2019
वीरगञ्ज। सरुहठ्ठा–९ रौतहटका किसान मो। उस्मानले उत्पादन गरेको भोलभेडाले बजार पाएन। बजार नपाएपछि उनले ठूलो नोक्सानी ब्योहोरे। भारतबाट सहज रुपमा गोलभेडा आएका कारण उनको उत्पादनले बजार नपाएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी..

देशकै पहिलो खोप उद्योग : पशुमा लगाइने २० प्रकारका खोपको उत्पादन शुरू

Posted on Feb 15 2019
काठमाडौं । हेस्टर बायोसाइन्सेस् नेपालले पशुपक्षीका लागि २० प्रकारका भ्याक्सिनको उत्पादन शुरू गरेको छ । गोल्छा अर्गनाइजेशनले भारतको हेस्टर बायोसाइन्सेस् प्राइभेट लिमिटेडसँगको संयुक्त लगानीमा नेपालमै पहिलोपल्ट यस्तो उद्योग स्थापना गरी उत्पादन..

सरकारी अनुदान पाउन कर्मचारीलाई ५० प्रतिशत घुस दिनुपर्ने किसानको बाध्यता

Posted on Feb 15 2019
लमजुङ्ग । देश दौडाहकै क्रममा लमजुङ पुगेका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई लमजुङका एक किसानले सरकारी अनुदान पाउन कठिन भएको गुनासो पोखे । जिल्लाका नेता तथा..

पौरखी हातः बाँझो जग्गा भाडामा लिएर तरकारी खेती, बर्ष कै २५ लाख कमाई

Posted on Feb 11 2019
परशुराम। डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन्। २५ बर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका..

अण्डा विक्री गर्दा प्रति क्रेट ३०० रुपैयाँ पाउनु पर्ने किसानको माग

Posted on Feb 06 2019
चितवन। लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाएपछि नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले नारायणगढमा सँगै रहेको दाना वितरक सङ्घको कार्यालयमा पनि ताला लगाएका छन्।    सङ्घले किसानको..

उखुको मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ, उद्योगीले ४७१ र सरकारले ६५ रुपैयाँ दिने

Posted on Jan 03 2019
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्युनतम खरिद मूल्य ५३६ रुपैयाँ तोकेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उखुको न्यूनतम् खरिद मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना..

तनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने

Posted on Dec 16 2018
दमौली । तनहुँमा यस वर्ष २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि..

अब दूधमा पानी मिसाए १० हजार जरिवाना, दुषित पारेमा ५ बर्ष जेल

Posted on Dec 14 2018
काठमाडौं । सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी..

१२ करोडको लागतमा प्रादेशिक दुग्ध उद्योग खुल्ने

Posted on Dec 13 2018
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण..

गभारो लागेपछि ‘सुन्तालाको जोन’ प्रभावित, घट्यो उत्पादन

Posted on Dec 09 2018
काठमाडौं । गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित छन् । रोगका कारण..

परिश्रमी पूर्वमन्त्री: माछा पाल्दै लाखौं रुपैया कमाउदै

Posted on Dec 01 2018
काठमाडौं । मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशङ्का हुने गर्दछ । हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री भइसकेपछि राजनीतिलाई नै अगाडि बढाउने..

माग घटेपछि अण्डा नष्ट गर्दै ह्याचरी व्यवसायी

Posted on Nov 27 2018
चितवन । कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको..

‘कालो सुन’को करामत, उकासियो आर्थिक हैसियत

Posted on Nov 24 2018
लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङको दिनचर्या अलैंची बारीमै बित्छ । कालो सुनका रूपमा हेरिने अलैंची खेती थालेपछि भने उनी आर्थिक रूपले सम्पन्न मात्र छैनन्, रोजगारी दिलाउन सक्ने हैसियतमा पनि..

सरकारले यो वर्ष पाँच प्रतिशतमाथिको कृषि उत्पादनको अपेक्षा गरेको छ : अर्थमन्त्री

Posted on Nov 21 2018
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताएका छन्। नेपाल समाजशास्त्र सङ्घको आयोजनामा आज राजधानीमा भएको ‘नेपालको कृषि संरचना: समृद्धिका लागि रचनात्मक..

प्रशासन कार्यालयमा उजुरी: मुसाले धान खायो कार्वाही गरी पाउँ !

Posted on Nov 14 2018
पर्वत ।  पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा..

एक हजार रुपैयाँबाट यसरी करोडपति बने चन्द्रबहादुर

Posted on Nov 11 2018
गलेश्वर । आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका एक व्यक्ति न विदेश पलायन, न कुनै जागिर न त उद्योग व्यवसाय सञ्चालन गरेर करोडपति..

सिङ्गो बस्ती नै ब्यवसायिक तरकारी खेतीमा, बैदेशिक रोजगारीबाट फर्किएपछि कृषि खेति गर्दै

Posted on Nov 10 2018
भीमदत्तनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन्। तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन्। लामो समय..

फूलखेतीबाट मनग्य आम्दानी

Posted on Nov 07 2018
काठमाडौं । विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेकी छिन्। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा विगत सात वर्ष अगाडिदेखि व्यावसायिक..

‘भारतको अमुल नेपालमा आयो भने नीजि क्षेत्रको ३० अर्ब लगानी डुब्छ’

Posted on Nov 04 2018
काठमाडौं । भारतीय डेरी अमुलले नेपालमा प्लान्ट खोल्ने विषयले तरंगित बनेको नेपाली डेरी व्यवसायीले अमुल आए नीजि क्षेत्रको ३० अर्ब लगानी डुब्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राजधानीमा आइतबार आयोजित..

गोठमा आगलागी हुँदा १६ गाई मरे

Posted on Oct 29 2018
पोखरा । मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १८ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो..

आत्मनिर्भर बन्न किसानलाई ४० करोड रुपैयाँको प्याकेज

Posted on Oct 29 2018
कास्की। किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४००  नमूना फार्म स्थापना गरिने भएको छ। प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपक्षी तथा..

गण्डकी प्रदेशमा एक गाउँपालिका एक कृषि फार्म, सरकारले शुरु गर्यो काम

Posted on Oct 14 2018
गोरखा । गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले प्रदेशभित्रका सबै स्थानीय तहमा नमूना कृषि फार्मको स्थापना गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नगर कमिटी गोरखाले आज सदरमुकाममा आयोजना..

मनाङ पुगेर प्रधानमन्त्री ओलीले उद्घाटन गरे स्याउ फर्म

Posted on Oct 11 2018
मनाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गरे। सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए..

भोलिबाट खाद्य संस्थानले खसीबोका र च्याङ्ग्रा बेच्ने, बजार मूल्यभन्दा कति सस्तो ?

Posted on Oct 10 2018
काठमाडौं । खाद्य संस्थानले दशैंका लागि काठमाडौंमा भोलीबाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ । संस्थानका अनुसार आजदेखि तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिँदैछन् । बुधबार बेलुकासम्म हेटौैंडाबाट पहिलो..

दशैंका लागि १६ हजार भेडाच्याङ्ग्रा, एउटा च्याङग्रालाई १७ हजारदेखि २२ हजारसम्म पर्ने

Posted on Oct 09 2018
मुस्ताङ ।  दशैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौं लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद..
Results 335: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411